Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजको पछिल्लो २४ घण्टाको मौसम पूर्वानुमान यस्तो छ - Brighter Khabar


फाल्गुन २८, पोखरा । आज देशभरका पहाडी  भू–भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ  ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको  छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  राति देशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom