Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेवा तालमा डुंगा दुर्घटना , ४ को उद्दार केहि बेपत्ता - Brighter Khabar


पोखरा , २० फाल्गुन  । पोखरा स्थित फेवा तालमा शनिबार   डुंगा दुर्घटना भएको छ । 

बैदाम प्रहरीका अनुसार  तिब्र रुपमा चलेको  हावाहुरीले  डुंगा डुबेर बेपता भएको हो  ।

सो डुंगाबाट ४ जनालाई सकुशल उद्दार गरिएको छ  बाँकीको खोजि कार्य जारि रहेको छ । दुडुबेका  केहि बेपत्ता भएको हुन सक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन्  

डुंगामा ठ्याक्कै कति जना सवार थिए भन्ने आधिकारिक जानकारी प्राप्त भइसकेको छैन । 

प्रहरी टोलि , सशस्त्र को टोलि , स्थानीय, डुंगा व्यवसायीद्वारा घटनास्थलमा पुगेर बेपत्ता हुनेहरुको खोजि कार्य जारि रहेको छ  ।

थप विवरण आउन बाँकी छ ।


पछिल्लो अपडेट यस्तो छ 

Top Post Ad

post bottom ads

Ads Bottom