Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रासायनिक मलमा अनुदान नदिने निर्णयबाट पछि हट्यो सरकार - Brighter Khabar


रासायनिक मलमा दिँदै आएको अनुदान नदिने निर्णयबाट सरकार पछि हटेको छ ।

विभिन्न क्षेत्रको दबाब पछि सरकारले मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो।


नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। 

Top Post Ad

post bottom ads

Ads Bottom