Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज तोलामा २ हजारले घट्यो सुनको भाउ - Brighter khabar


पोखरा , चैत ८ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले घटेको छ । 

२ हजारले घटे सँगै आज बजारमा  एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो 

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार  भइरहेको महासंघले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom