Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर एक आपसमा ठोक्किँदा नौ जनाको ज्यान गयो-Brighter Khabar

 

एजेन्सी। अमेरिकी राज्य केन्टकीमा अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको ज्यान गएको  छ ।

सैन्य आधार नजिकैको प्रशिक्षण अभियानको क्रममा भएको घटनामा नौ  जना सैनिक मारिएको अधिकारीहरूले बताएका छन् ।

दुई वटा हेलिकप्टर नियमित प्रशिक्षणका  क्रममा दुर्घटनाग्रस्त भएको समाचार एजेन्सीहरूले बताएका छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom