Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को परीक्षा वैशाख २६ गते मंगलबारदेखि सुरु, यस्तो छ परीक्षा तालिका - Brighter khabar


पोखरा, फागुन २१ गते। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। 

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८०  सालमा सञ्चालन हुने वार्षिक परीक्षाको तालिका आइतबार प्रकाशन गरेको हो।

जसअनुसार कक्षा १२ को पहिलो परीक्षा आउँदो वैशाख २६ गते मंगलबारदेखि सुरु हुनेछ भने सो परीक्षा जेठ ५ गते शुक्रबारसम्म सञ्चालन हुनेछ।

कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्वि एवम् आंशिक परीक्षार्थीका लागि वार्षिक परीक्षा सार्वजनिक गरेको हो।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। 

परीक्षा  तालिका यस्तो छ : 

Top Post Ad

post bottom ads

Ads Bottom