Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा फेवाताल डुंगा दुर्घटना अपडेट : ६ जनाको उद्वार एक जना बेहोस - Brighter khabar

फाइल तस्विर 

फाल्गुन २०, पोखरास्थित शनिबार केहिबेर अगाडी   फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको  छ । 

वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीका अनुसार बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज  पठाइएको छ भने  ५ जनाको सकुशल उद्धार गरिएको छ  ।

उद्दार गरिएका मध्ये केहि एकाघरको रहेको खबर प्राप्त भएको छ 

Top Post Ad

post bottom ads

Ads Bottom