Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कैलालीमा भएको सवारी दुर्घटनामा २ को ज्यान गयो, २८ घाइते - Brighter Khabar


 कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । 
से १ त ८८७० नम्बरको ट्याक्टर गएराति जोशीपुर गाउँपालिका–७ हजारी भन्ने स्थानमा   आफन्तको घरबाट पास्नी भोज खाएर  फर्किएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा अन्य २८ जना घाइते भएका हुन्  ।

दुर्घटनामा परी भजनी नगरपालिका–९ का १५ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि ट्याक्टर  चालक फरार छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom