Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र - Brighter Khabar



पोखरा , गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)ले बाहिरिने निर्णय गरेको छ । 

माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गण्डकी प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई निर्देशनदिएका थिए  ।

 माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । सं

वैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom