Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सौन्दर्यकला व्यवसायी, गायिका एवं समाजसेवी रितु भट्टराई सम्मानित- Brighter Khabar


फोकस नेपालको दशौँ वार्षिकोत्सवको अवसरमा महिला उद्यमी, सौन्दर्यकला व्यवसायी एवं समाजसेवी रितु भट्टराई सम्मानित भएकी छिन् ।

सामाजिक कार्य सँगै सौन्दर्य कला व्यवसायमा अगाडी बढिरहेकी रितु   बिहीबार काठमाडौँ आयोजित  एक कार्यक्रमका बिच सम्मानित भएकी हुन्  ।

सुदूरपश्चिमको बैतडीबाट काठमाडौँ आएकी उनी लामो समयदेखि समाजसेवा र गायन क्षेत्रतिर समेत  अब्बल  छिन् । सौन्दर्य कला व्यवसायमा १० वर्ष भन्दा अगाडिदेखि संलग्न रहेकी रितुले  'पिरतीको प्याला बग्यो' बोलको गीतमा  ‘वेष्ट देउडा न्यु सिंगिङ फिमेल अवार्ड समेत  प्राप्त गरेकी छन्  ।

आफ्नो व्यवसाय , सङ्गीत क्षेत्र साथै  भाषा संस्कृतिको संरक्षणका  लागि उनी  सक्रिय  छिन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom