Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा परीक्षाफल प्रकाशित - TU Result

फागुन २९,

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले नतिजा प्रकाशित गरेको छ । त्रि वि ले  मिति २०७९ श्रावण ३० ( 15th August 2022 देखि मिति २०७९ भाद्र ०५ (21 August 2022) सम्म संचालन भएको Bachelor of Business Administration को नतिजा प्रकाशन गरेको हो ।

सूचना जारी गर्दै त्रिभुवन विश्व विद्यालयले भनेको छ : 

"(BBA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा २०२२ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको

निर्णयानुसार प्रकाशित गरिएको छ ।"



Top Post Ad

post bottom ads

Ads Bottom