Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई घाइते - Brighter khabar


तनहुँ , १८ चैत्र ।    तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

तनहुँको  भानु नगरपालिका–२ मा बा ०३–००१ त २२६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको ज्यान गएको हो । 

त्यस्तै दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

घाइते भएका अधिकारीको चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

अधिकारीका छोरा १७ वर्षीय समिर र ३९ वर्षीय दीपक नेपाली घाइते भएका हुन्  । उनिहरुको अवस्था खतरा मुक्त रहेको खबर प्राप्त भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom