Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौंबाट उडेको फ्लाई दुबईको विमानमा आ'गो - Brighter Khabar


दुबईका लागि उडेको फ्लाई दुबईको विमान आकाशमै विस्फोट भएको र आगो लागेको देखिएको भएपनि गन्तव्यतर्फ अगाडि बढेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्ने तयारी भए पनि विमान पूर्व निर्धारित गन्तव्यतर्फ अगाडि बढेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

'फ्लाई दुबई उड्नेबित्तिकै इमर्जेन्सी डिक्लेयर गरेकोमा अहिले नर्मल रिपोर्ट गरेको छ । डेस्टिनेसन कन्टिन्यु गर्ने जानकारी दिएको छ,' तिवारीले ट्विटरमा लेखेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom