Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वालुवाटारमा गोली चल्दा एक महिला घाइते - Brighter Khabar

सांकेतिक तस्विर 

काठमाडौं, २ वैशाख । काठमाडौंस्थित वालुवाटारमा प्रहरीले चलाएको गोली लागेर वर्षमानकी आमा घाइते भएकी छिन् ।

भीआईपीको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोलीउनको खुट्टामा लागेको स्रोतले जनाएको छ । 

नाति पर्ने  प्रकाश पुनले हजुरआमा तीर्थमाली पुन माथि  गोली चलाएको खबर छ । 

गोली चलाउने पुनलाई राति करिब १ बजे नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको जनाइएको छ । 

हाल उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार आफ्नै नाति पर्नेले हजुरआमालाई गोली चलाएका हुन् । 

सुरक्षा स्रोतका अनुसार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमा बस्ने गरेको वालुवाटारको घरमा गोली चलेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom