Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनको खर्च विवरण नबुझाउनेहरूको विवरण यस्तो छ - Brighter Khabar


काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न भएको  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको खर्चको विवरण पेस नगर्ने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ  ।

आयोगले तोकेको अवधि भित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । 

निर्वाचन खर्चको विवरण निर्वाचनमा होमिने उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । 

तर निर्वाचनमा होमिएका केही उम्मेदवारहरूले आफ्नो खर्च विवरण पेस नगरेपछि सात दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न आयोगले  आग्रह गरेको हो । 

आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको सूची यस्तो छ : 

Top Post Ad

post bottom ads

Ads Bottom