Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाजुरा केन्द्रविन्दु भएर गयो ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प - Brighter Khabar


वैशाख १५, बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राती एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।


भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गएराति पनि ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।


यस्तै वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom