Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नम्बर १५ नयागाउँमा एक १५ वर्षीय बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ   । 

शनिवार साथीहरू सँग पोखरा–१७ पावर हाउसमा अवस्थित फुर्सेखोलामा पौडिने क्रममा डुबेर बेपत्ता भएका रोनिष गुरुङको ज्यान गएको हो ।

 पौडिने क्रममा डुबेका रोनिषलाइ प्रहरीले डुबेकै स्थानबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको भए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom