Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विहिबार सूर्यग्रहण लाग्दै - Brighter Khabar

 

बैशाख शुक्ल पूर्णिमा अर्थात बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ । 

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन । 

यसबाट कुनै रासीका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उहाँले बताउनुभयो ।  

यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उहाँको भनाइ छ । 

बैशाख ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट मात्र देखिने अधिकारीको भनाइ छ । 

Top Post Ad

post bottom ads

Ads Bottom