Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भन्सार छली ल्याइएको २१ टन चिनीसहित चालक पक्राउ पक्राउ- Brighter Khabar


नवलपरासी- भन्सार छली ल्याइएको २१ टन चिनीसहित चालक पक्राउ पक्राउ परेका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याएको २१ हजार किलोग्राम चिनिसहित ना ६ ख २९०३ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेका अनुसार  कारोबारमा संलग्न भएको आशंकमा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार १५ लाख ८५ हजार मुल्य बराबर उक्त चिनि आवश्यक कारवाहीका लागी राजस्व कार्यालय बुटवल पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom