Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतमा सैन्य विमान घरमा खस्दा तीन जनाको ज्यान गयो - Brighter Khabar


एजेन्सी,  भारतको पश्चिमी राज्य राजस्थानमा हिजो  सोमबार मिग-२१ सैन्य विमान घरमा खस्न जाँदा तीन जनाको ज्यान गएको   छ । 

अधिकारीहरूका अनुसार घटनामा तीन महिलाको मृत्यु भएको हो ।  

प्राविधिक समस्याका कारण नियमित अभ्यासका लागि उडेको विमान राजस्थानको हनुमानगढस्थित बहलोल नगर नजिकको एक घरमा खस्न पुगेको थियो ।

त्यस्तै  पाइलटको भने  सकुशल उद्धार गरिएको जनाइएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom