Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने - Brighter Khabar

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । 

पोखराबाट चीनका विभिन्न सहरमा जुन २३ तारिखदेखि चार्टर्ड उडान हुने गरी चिन सँग अन्तिम कुराकानी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  बताएका छन् ।

पर्यटनमन्त्री किरातीले नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलनका अवसरमा बोल्दै यस्तो बताएका छन् ।

कुन–कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने कुरा भने पर्यटनमन्त्री किरातीले खुलाएनन्   ।

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन ।

Top Post Ad

post bottom ads

Ads Bottom