Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एनएमबी बैंकको शाखामा दिनदहाडै लु'टपाट ( सिसिटिभी फुटेज सहित) - Brighter Khabar


जेठ १६,  आज मंगलबार दिउसो महोत्तरी स्थित एनएमबी बैकको शाखामा दिनदहाडै लुटपाट भएको खबर छ । 

दिउसो १२ बजेर ३० मिनेट गएको समयमा अपरिचित समुहले पेस्तोल देखाएर बैंक लुटेको सिसिटिभी फुटेज बाहिरिएको छ ।

एनएमबी शाखाका अनुसार लुटेराको समुहले ३८ लाख रुपैयाँ लुटेको खबर प्राप्त भएको छ ।

४ जनाको समुहमा आएका उनीहरुले बैकमा आएका ग्राहकहरुलाई समेत पेस्तोल देखाएर धम्क्याएको देखिन्छ ।

हामीलाई प्राप्त सिसिटिभी फुटेज : 

Top Post Ad

post bottom ads

Ads Bottom