Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि बिदाका दिन पनि सेवा दिने - Brighter Khabar


पोखरा , २१ वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले  सार्वजनिक बिदाका  दिन सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था गरेको छ ।


भोलि वैशाख २२ गते शुक्रवार सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सेवा प्रवाह गर्ने भएको हो ।


सूचना प्रकाशित गर्दै कास्कीले भोलि बिदाका दिन  नागरिकता सम्बन्धी सेवा, राहदानी सम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गर्ने जनाएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom