Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजको प्रतिनिधि सभा बैठक सुरु- Brighter Khabar


काठमाडौं, जेठ ९ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संसद भवनमा मङ्गलबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रबार सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom