Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजदेखि पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला - Brighter Khabar


 पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित रत्न मन्दिर गणतन्त्र दिवसको अवसरमा स्वदेशी तथा विदेशी नागरिकका लागि खुला गरिएको छ । यो निकै लामो समयको प्रयास पश्चात खुला गरिएको हो । 

आम नागरिकका लागि कौतुहलताको विषय रहेको रत्न मन्दिर नेपाल  सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितीमा अवलोकनका लागि  खुला गरिएको हो । 

सलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेका थिए ।

रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाइ लम्ब्याउन  योगदान पुग्ने विश्वास गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom