Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको ज्यान गयो - Brighter Khabar

पोखरा - पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको ज्यान गएको छ । 

 कास्की  जिल्लाको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन माछा मार्ने क्रममा  ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

गत शनिबार माछा मार्न गएका गुरुङ बेपत्ता भएका थिए ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले गुरुङको शव फेला पारेको हो ।

निजको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ

Top Post Ad

post bottom ads

Ads Bottom