Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खाँणले पक्राउ पर्ने ठानेपछि एक करोड फिर्ता गरेको तथ्य भेटियो- Brighter Khabar


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ पर्नु अगाडि बिचौलियाबाट लिएको रकममध्ये एक करोड फिर्ता गरेको तथ्य भेटिएको छ ।

खाँडले उक्त रकम आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत फिर्ता गरेको तथ्य  प्रहरीले फेला पारेको हो । 

चैत १२ गते पक्राउ परेको गिरोहले यस प्रकरणसँग जोडिएका राजनीतिक दलका नेता र कर्मचारीहरूको नाम दिन थालेसँगै खाँण पनि पक्राउ परेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom