Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा १ बस्दै आएकी तारा एक हप्ता अगाडिदेखि सम्पर्कविहीन - Brighter Khabar


पोखरा, १८ वैशाख  ।  पोखरा महानगरपालिका वडा नम्बर १ बस्ने तारा सुनार १ हप्ता अगाडिदेखि सम्पर्कविहीन भएकी छिन् ।  

बागलुङ गलकोट न.पा. वडा नं. १० स्थायी घर भई हाल पोखरा बस्दै आइरहेकी गहुँ गोरो वर्णकी तारा गएको वैशाख ११ गते देखि सम्पर्कविहीन भएको उनको परिवारले बताएको छ । 

सेतो र निलो कुर्ता कालो चप्पल, रातो पछ्यौरी ओढेको अवस्थामा हराएकी तारा  अहिले सम्म पनि परिवार र आफन्तको सम्पर्कमा नआएको खबर प्राप्त भएको छ  । 

 मानसिक अवस्था समेत  ठिक नभएकी उनलाई कोही कसैले भेटेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ  ।


Top Post Ad

post bottom ads

Ads Bottom