Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमतीको ह'त्या गरेर से'फ्टी ट्याङकीमा फ्याँकेर भाग्ने श्रीमान यि'नै हुन् - Brighter Khabar


 श्रीमतीको हत्या गरेर सेफ्टी ट्याङकीमा फ्याँकेर भाग्ने श्रीमान साढे दुई महिना पछि पक्राउ परेका छन । गत फागुन २० गते श्रीमती केशु विकको हत्या गरेर फरार भएका गर्भे विकलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीको हत्यापछि  कपिलवस्तुको चन्द्रौटा स्थित सेफ्टी ट्याङकीमा फ्याँकेर भाग्ने रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो।

महिला संगै उनका छोरा छोरी सोहि रिफ्रेस सेन्टरमा बस्दै आइरहेको र सोहि रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो। 
घटनाको सम्बन्धमा थप  अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom