Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा अर्जुनचौपारीका एक युवक ५ दिन देखि सम्पर्क विहीन , खोजी गरिदिन परिवारको आग्रह - Syangja Update

 


स्याङ्जा - स्याङ्जाको  अर्जुनचौपारी गाउँपालिका  वडा नम्बर  १ माझ पाटा निवासी किस्मत जी सी सम्पर्कविहीन भएका छन्  । 

जिसी गत वैशाख ३० गतेबाट परिवारको सम्पर्कमा नआएको उनका बुवा याम बहादुर जी सी ले जानकारी दिएका छन्  । 
''घरबाट वैशाख ३० गतेका दिन निस्केको कान्छो अझै सम्म पनि घर फर्केर आएको छैन  । '' उनका बुवा याम बहादुरले भने ।

कहींकतै भेट्ने जो कसैले पनि नजिकको प्रहरी कार्यालय एवं  मोबाइल नम्बर ९८६०७९८२७८  मा सम्पर्क गरिदिन उनको परिवारले आग्रह गरेको छ  ।  

जिसीलाई सम्पर्कमा आउन उनका आफ्ना आफन्तहरूले समेत  आग्रह गर्दै सामाजिक सञ्जालमा  हारगुहार गरेका छन् 
  ।

Top Post Ad

post bottom ads

Ads Bottom