Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बा'लकको ज्यान गयो - Brighter Khabar



 जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ । 

निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् । 

नेकपा (माओवादी केन्द्र) भेरी नगरकमिटिका अध्यक्ष बस्नेतका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका र सोही क्रममा डुवेर निधन भएको हो । सो पोखरी खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom