Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनकोसी नदीमा खसेर बेपत्ता गाडी सहित दुई वटा शव भेटियो - Brighter Khabar

फोटोः सशस्त्र प्रहरी


जेठ २३, गएको  शुक्रवार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ स्थित लौकुनबाट नदीमा खसेको गाडी फेला परेको  छ । 

 सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का दुई कर्मचारीको शव सहित गाडी  फेला परेको हो । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन टारबाट खटिएको टोलीले केही बेर अगाडी हराइरहेको गाडी सहित शव  फेला पारेको जनाएको हो  ।  

चालकसहित चार जना सवार बा १ झ ७४६७ नम्बरको गाडी  नदीमा खसेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom