Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भैँसी चोरी गर्ने एक युवा पक्राउ - Brighter Khabar

 


भैँसी चोरी गर्ने एक जना पक्राउ परेका छन्  ।  धनुषाबाट प्रहरीले दुई वटा भैँसी सहित बली मुखियालाई पक्राउ गरेको हो  ।

धनुषा जिल्ला मिथिला बिहारी वडा नम्बर ७ बस्ने  ३७ वर्षीय  मुखियालाई  चोरी गरेको भैँसी लिएर लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज मुखियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom