Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा ३७ जना घाइते - Brighter Khabar

सांकेतिक तस्विर 


असार १५ गते। पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।

नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो।

बस दुर्घटनामा घाइते भएकामध्ये १० जनाको चुरे हिल अस्पतालमा र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो।

गौतमका अनुसार बस चालक भने सम्पर्कमा छैनन्

Top Post Ad

post bottom ads

Ads Bottom