Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा चितुवा मृत अवस्थामा भेटियो - Brighter Khabar


जेठ २९,  स्याङ्जामा चितुवा मृत अवस्थामा भेटिएको छ। स्याङजाको गल्याङ नगरपालिका १ मालुङ्गामा एक चितुवा मृत अवस्थामा चितुवा फेला परेको हो ।

मुलुङ्गाको टुनिबोट स्थित  बाटो छेउमा चितुवा मरेको अवस्थाम भेटेको स्थानियले बताएका छन् ।

स्थानीयले मृत अवस्थाको चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 गल्याङ र राम्दि प्रहरी चौकिबाट गएको प्रहरीको टोलिले मृत चितुवालाई वन कार्यालय स्याङ्जामा पठाएको खबर प्राप्त भएको छ  । 

प्रहरीका अनुसार चितुवा कसरी मृत भेटियो भन्ने सन्दर्भमा अनुसन्धान भैरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom