Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भन्सार नतिर्ने भारतिय गाढी नियन्त्रणमा - Brighter Khabar


 बाराको सिम्रौनगढ नगरपालिका–१ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।

बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रङ्गको भारतीय स्कारपिओ गाडीले भन्सार महसुल नतिरी चलाएका कारण सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जेठ २९ गते नियन्त्रणमा लिइएको गाडी आवश्यक कावारहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom