Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट छुटेको बसमा एक्कासि बाटैमा आ'ग'ला'गी भएपछि - Brighter Khabar


पोखरा-   पोखराबाट भैरहवा जाँदै गरेको ना ७ ख ५३२३ नम्बरको मिनिबसमा एक्कासि आगलागी भएको खबर  छ । 

वालिङ र गल्याङ नगरपालिकाको सिमाना गोलाउदी खोलामा एक्कासी आगो लागेको हो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएपनि बसको बनोटको भाग पुरै जलेको छ । जलेको गुडिरहेको गाडिमा धुवाँ देखिएपछि यात्रुलाई तत्कालै बसवाट ओरालिएको थियो ।

प्रहरी, दम्कल, स्थानीय र अन्य गाडिमा सवार यात्रुहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगोलागि हुनाका कारण भने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom