Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेनीबाट पोखरा आउँदै गरेको बस दुर्घटना , १० जना घाइते - Brighter Khabar

 


पोखरा, २२ जेठ  । बेनीबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पोखरा आउँदै गरेको  ना ५ ख ३९९३ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा  १० जना घाइते भएको  खबर छ ।

बस जिल्ला प्रहरी कार्यालय पर्वत  नजिकको  हाइवेको ओरालोमा पल्टिएको स्थानीयले जनाएका छन्  ।

घाइतेहरूको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको बताइएको छ  ।
घटनाको थप विवरण आउन बाँकी छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom