Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दोस्रो व्यक्ति सँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ - Brighter khabar


श्रीमानको हत्याको आरोपमा  श्रीमती पक्राउ परेकी छिन् । 

पश्चिम नवलपरासी स्थित रामग्राम १४ पर्सावालबाट भारतीय नागरिक सँग मिलेर आफ्नै २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरेको आरोपमा श्रीमती हशिबुन निशालाई प्रहरीले पक्राउ गरेको हो ।  

मोबाइलको डाटा केबलको तारले घाँटी रेटेर श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ ।

हत्या मा संलग्न रहेकी श्रीमतीले नै प्रहरीको श्रीमान् हराएको भन्दै खोजी गरिदिन आग्रह गरेपछि रहस्य खुलेको बताइएको छ । 

हत्यामा संलग्न अर्का भारतीय नागरिक भनिने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ 

Top Post Ad

post bottom ads

Ads Bottom