Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बा'लि'का बला'त्कार'को आरोपमा २ जना पक्राउ - Brighter Khabar

 
सांकेतिक तस्विर 

असार ४, बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
८ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट स्थित  गुजार नगरपालिका-८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई  प्रहरीले पक्राउ गरेको हो । 

बालिकाको घरमै पुगी  जेठ २८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने  उजुरीको आधारमा प्रहरीले फकिरलाई पक्राउ गरेको हो ।

त्यसतै १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृन्दावन नगरपालिका-१ बस्ने ५० वर्षीय किशोरी राउत नाम गरेका एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ  ।

स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा किशोरी बलात्कृत भएको किशोरीका  आफन्तले बताएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom