Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चट्याङ लगेर दर्जनौं भेडा सखाप - Brighter Khabar

सांकेतिक तस्विर 


चट्याङ लागेर ४५ भेडा मरेको खबर छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका हुन् । 

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका हुन् ।

यस घटनाबाट  रु ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । 

घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom