Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते - Brighter Khabar

सांकेतिक तास्विर 


असार ९,  कैलालीमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन्। 

शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु प्र प ००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आइरहेको  सु प्र प ००१ म ९०९ नम्बरको बस ठोक्किएका हुन्। 

घोडाघोडी नगरपालिका १० घुम्नीभाकलमा भएको दुर्घटनामा ट्रक र बस चालकसहित बसमा सवार १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरबहादुर विश्वकर्माले जानकारी दिनुभयो। 

घाइतेको सुखड स्थिति घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Top Post Ad

post bottom ads

Ads Bottom