Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

युवा वैज्ञानिक रोका ब'ला'त्कारको आरोपमा पक्राउ - Brighter Khabar


युवा वैज्ञानिक मार्शल रोकालाई बलात्कारको आरोप लागेको छ ।   एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरे पछि रोकालाई प्रहरीले  पक्राउ गरेको छ ।

प्रहरीलाई जिल्ला अदालतवाट  हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ ।  पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउने देखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरे पछि चर्चामा आएका उनि केहि दिनदेखि अनुसन्धान कै क्रममा प्रहरी हिरासतमा रहेको खबर छ ।

Top Post Ad

post bottom ads

Ads Bottom