Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रतिनिधि सभा बैठक सुरु , प्रत्यक्ष प्रशारण - Live

 

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।

आज सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटक तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल रहने सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom