Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्व विद्यालयद्वारा सूचना सहित सबै संकायको नयाँ परीक्षा तालिका प्रकाशन ( परीक्षा तालिका सहित) - TU NOTICE



काठमाडौँ , २८ जेठ   । त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ ।

 त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले  वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० सालमा सञ्चालन हुने  परीक्षा तालिका सार्वजनिक गरेको हो । 

त्रि वि ले  ४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका २०७९ का नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा १२ बजे देखि ३ बजे सम्म उल्लेखित मितिमा सम्पन्न हुनेछ ।






Top Post Ad

post bottom ads

Ads Bottom