Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेकपा एमाले अध्यक्ष ओली निर्वाचन पर्यवेक्षकका रुपमा कम्बोडिया प्रस्थान - Brighter Khabar

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्  । 

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  ।

टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्  । 

टोलि   यही साउन ८ गते स्वदेश फर्कने छ ।

Top Post Ad

post bottom ads

Ads Bottom