Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गयो - Brighter Khabar


पोखरा, साउन ११ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को घलेलस्थित क्यानोनिङ गर्ने क्रममा लडेर  एक जनाको ज्यान गएको  छ । 

गत  बुधवार दिउँसो ४ बजेतिर क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजार बस्ने २२ वर्षीय अन्जिता भण्डारीको ज्यान गएको  हो ।  

बुधवार दिउँसो ४ बजेतिर क्यानोनिङ गर्दा अचानक लडेर भण्डारी घाइते भएकी थिइन्  । 

घाइते भएकी उनलाई  उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom