Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको ज्याग्दीघाटमा बेवारिसे शव फेला - Brighter Khabar


स्याङ्जा - स्याङ्जामा बेवारिसे शव भेटिएको छ ।  स्याङ्जा स्थित  चापाकोट नगरपालिकामा २५/२६ बर्षीय जस्ता देखिने एक पुरुष   मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चापाकोटका अनुसार मृत व्यक्तिको सनाखत हुन सकेको छैन । कोहि सम्बन्धित आफन्त  भए सम्पर्कमा आउन पनि प्रहरीले आग्रह गरेको छ  ।  यस सम्बन्धमा सबै  ठाउँमा पत्रचार गरी आवश्यक अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

चापाकोटको  ज्याग्दीघाटमा माछा मार्न गएका युवाहरुले बेवारिसे सव भेटेपछि प्रहरीलाई खबर गरेको थिए ।


युवाहरूले खोल्सामा अड्किएको अवस्थामा मृत शरीर  भेटेका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom