Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ - Brighter khabar


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ । 


जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । 


आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट घुसवापत लिएकाे दुई लाख रुपियाँ रकमसहित नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको हो । 

Top Post Ad

post bottom ads

Ads Bottom