Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१५ वर्षीय किशोरीलाई ब'ला'त्का'र गरेको आरोपमा १४ बर्षिय दुई किशोर पक्राउ - Brighter Khabar


साउन १, १५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा  दुई जना पक्राउ परेका छन् ।

झापा स्थित  बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४/१४ बर्षका  दुई किशोरलाई सामुहिक बलात्कार गरेको अभियोगमा  पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

उक्त स्थानको  चिया बगानमा  ती किशोरीलाई आइतबार बेलुका  दुवै जनाले जबरजस्ती करणी गरेको भन्ने खबरका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

बगानको झाडीमा उनीहरूले किशोरीलाई पालैपालो  बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom